९० साल फर्कियोः देशै भर भुकम्पको धक्का महसुस
इनेप्लिज
२०७२ वैशाख १२ गते ८:१२ मा प्रकाशित
आज मध्यान्ह १२ यता देशै भर धेरै पटक भुकम्पको ठूलो झट्का महसुस गरिएको छ । भुकम्प ७.८ रेक्टर स्केलको भएको जनाइएको छ ।
भुकम्पको केन्द्र विन्दु लमजुङबाट ३५ किमी पुर्व रहेको बताइएको छ। नेपालीहरुले ९० फर्किएको अनुभव गरेका छन् ।
भुकम्पले देशै भर ठूलो क्षति गरेको महसुस गरिएको छ । भुकम्पले काठमाडौंको धराहरा ढलेको खवर प्राप्त भएको छ । थप विवरण आउन बाँकी रहेको छ । (फोटो फिचर )
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया