बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ०६:४१
वासिङटन डिसी 19:56

९० साल फर्कियोः देशै भर भुकम्पको धक्का महसुस

इनेप्लिज २०७२ वैशाख १२ गते ८:१२ मा प्रकाशित

d 1

आज मध्यान्ह १२ यता देशै भर धेरै पटक भुकम्पको ठूलो झट्का महसुस गरिएको छ । भुकम्प ७.८ रेक्टर स्केलको भएको जनाइएको छ ।

भुकम्पको केन्द्र विन्दु लमजुङबाट ३५ किमी पुर्व रहेको बताइएको छ। नेपालीहरुले ९० फर्किएको अनुभव गरेका छन् ।

भुकम्पले देशै भर ठूलो क्षति गरेको महसुस गरिएको छ । भुकम्पले काठमाडौंको धराहरा ढलेको खवर प्राप्त भएको छ । थप विवरण आउन बाँकी रहेको छ । (फोटो फिचर )

 

प्रतिक्रिया