वाशिंटन डिसी – अमेरिकाको भ्रमणमा रहेका नेपाली समाज स्पेन (युरोप) का अध्यक्ष श्री लाल बहादुर के०सी० लाई
बाल्टिमोर शहरमा भब्य स्वागत गरीने भएको छ ।यहीअप्रिलको २६ तारिख आईतबारका दिनदिउसो १.०० बजे माऊन्ट एभरेस्ट रेस्टुरेन्टमा नेपाली लन्च खांदै एक औपचारिक समारोह आयोजना गरेर नेपाली समाज, स्पेनका अध्यक्ष
श्री लाल बहादुर के०सी० लाई अमेरिकामा स्वागत गरीने कुरा आयोजक संस्था म्याग्दी समाज युएसए काअध्यक्ष राम प्रकाश भण्डारीले इनेपलिज़ र डिसी नेपाल डट कल लाई बताए ।कार्यक्रममा जो कोहीले पनी भाग लिन सकिने कुरा म्याग्दी समाजका अध्यक्ष राम प्रकाशले बताए ।
प्रतिक्रिया