नेपाली समाज स्पेनका अध्यक्ष केसीलाई अमेरिकामा भब्य स्वागत गरिदैँ
इनेप्लिज
२०७२ वैशाख ११ गते २१:२५ मा प्रकाशित
अमेरिकाको भ्रमणमा रहेका नेपाली समाज स्पेन (युरोप) का अध्यक्ष लाल बहादुर केसीलाई बाल्टिमोरमा भब्य स्वागत गरीने भएको छ ।यही अप्रिल २६ तारिख आईतबार दिउसोँ १ बजे माऊन्ट एभरेस्ट रेस्टुरेन्टमा नेपाली लन्चका साथ एक औपचारिक कार्यक्रमका बीचमा अध्यक्ष केसीलाई स्वागत गरिने भएको हो । केसीलाई स्वागत भने म्याग्दी समाज युएसएले गर्न लागेको हो ।
समाजका अध्यक्ष राम प्रकाश भण्डारीका अनुसार कार्यक्रममा जो कोहीले पनि भाग लिन सक्नेछन् ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया