सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०४:३८
वासिङटन डिसी 17:53

नेपाली समाज स्पेनका अध्यक्ष केसीलाई अमेरिकामा भब्य स्वागत गरिदैँ

इनेप्लिज २०७२ वैशाख ११ गते २१:२५ मा प्रकाशित
  • DSC08356 Neetu-Agarwalअमेरिकाको भ्रमणमा रहेका नेपाली समाज स्पेन (युरोप) का अध्यक्ष लाल बहादुर केसीलाई बाल्टिमोरमा भब्य स्वागत गरीने भएको छ ।यही अप्रिल २६ तारिख आईतबार दिउसोँ १ बजे माऊन्ट एभरेस्ट रेस्टुरेन्टमा नेपाली लन्चका साथ एक औपचारिक कार्यक्रमका बीचमा अध्यक्ष केसीलाई स्वागत गरिने भएको हो । केसीलाई स्वागत भने म्याग्दी समाज युएसएले गर्न लागेको हो ।
    समाजका अध्यक्ष राम प्रकाश भण्डारीका अनुसार कार्यक्रममा जो कोहीले पनि भाग लिन सक्नेछन् ।

प्रतिक्रिया