बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १५:११
वासिङटन डिसी 04:26

स्वर्गीय थापा प्रति श्रद्धान्जली ब्यक्त गर्न डिसी दुतावासमा शोक पुस्तिका

इनेप्लिज २०७२ वैशाख १० गते २२:१२ मा प्रकाशित

DSC00576

नेपालका पूर्व प्रधान मन्त्री तथा संबिधान सभाका सदस्य स्व सूर्य बहादुर थापा प्रति समबेदना प्रकट गर्न वाशिंगटन डिसी स्थित नेपाली दुताबासमा दुई दिनको लागि शोक पुस्तिका राखियो l ५ पटक प्रधान मन्त्री बनेका स्व थापाको श्रद्धाको लागि पहिलो र दोश्रो दुवै दिन श्रद्धान्जली गर्न दुताबास पुगी हस्ताक्षर गर्न कुटनीतिक नियोगका प्रतिनिधिहरु तथा नेपाली समुदायहरु पुगेका थिए l

प्रतिक्रिया