पुस्तक दिवस मनाऔँ
इनेप्लिज
२०७२ वैशाख १० गते ८:३२ मा प्रकाशित
काठमाडौँ, १० वैशाख । पुस्तक किनेर, वाचन गरेर, पुस्तकमाथि अन्तर्किया वा चर्चा परिचर्चा गरेर तथा साथीभाइ, इष्टमित्रलाई पुस्तक उपहार दिएर आज विश्व पुस्तक दिवस मनाइँदैछ ।
आजै विश्व प्रतिलिपि अधिकार दिवस पनि परेको छ । युनेस्कोले अध्ययन, प्रकाशन र बौद्धिक अधिकारलाई प्रवद्र्धन गर्न सन् १९९५देखि हरेक वर्ष आजको दिन(अप्रिल २३) विश्व पुस्तक एवं बौद्धिक अधिकार दिवस मनाउँदै आएको छ । बेलायतका कवि, नाट्यकार तथा अभिनेता शेक्सपियरको जन्म र स्मृति दिवस पनि आजै पर्छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया