बिहीबार, मंसिर ११ २०७७
काठमाडौं २०:३३
वासिङटन डिसी 09:48

पुस्तक दिवस मनाऔँ

इनेप्लिज २०७२ वैशाख १० गते ८:३२ मा प्रकाशित

Book-pardasaniकाठमाडौँ, १० वैशाख । पुस्तक किनेर, वाचन गरेर, पुस्तकमाथि अन्तर्किया वा चर्चा परिचर्चा गरेर तथा साथीभाइ, इष्टमित्रलाई पुस्तक उपहार दिएर आज विश्व पुस्तक दिवस मनाइँदैछ ।

आजै विश्व प्रतिलिपि अधिकार दिवस पनि परेको छ । युनेस्कोले अध्ययन, प्रकाशन र बौद्धिक अधिकारलाई प्रवद्र्धन गर्न सन् १९९५देखि हरेक वर्ष आजको दिन(अप्रिल २३) विश्व पुस्तक एवं बौद्धिक अधिकार दिवस मनाउँदै आएको छ । बेलायतका कवि, नाट्यकार तथा अभिनेता शेक्सपियरको जन्म र स्मृति दिवस पनि आजै पर्छ ।

प्रतिक्रिया