बुधबार, मंसिर १७ २०७७
काठमाडौं १९:०८
वासिङटन डिसी 08:23

अमेरिकाका कार्यबाहक राजदुत घिमिरेलाई बोस्टनमा सम्मान

इनेप्लिज २०७२ वैशाख ८ गते १:२४ मा प्रकाशित

IMG_2594

अमेरिकाका लागि नेपाल सरकारका कार्यबाहक राजदुत ऋषि राम घिमिरेलाई मेसाचूसेट्स राज्यको बोस्टनमा सम्मान मिलेको छ l कार्यबाहक राजदुत घिमिरेलाई मेसाचूसेट्स राष्ट्रमण्डलका प्रतिनिधि डोनाल्ड एच वंगले बधाई दिदै सम्मान पत्र हस्तान्तरण गरेका थिए l 

उक्त सम्मान कार्यक्रममा प्रतिनिधि डोनाल्ड एच वंगले कार्यबाहक राजदुत घिमिरेलाई बधाईको साथ नेपाल र अमेरिका बिच निरन्तर सुमधुर सम्बन्ध कायम स्थापना गर्न अहम भूमिका खेलेको चर्चा गरेका थिए l आगामी दिनमा पनि नेपाल र अमेरिका बिच राम्रो सम्बन्ध हुने नै छ भन्दै सबै प्रतिनिधि सभाको तर्फबाट शुभकामना दिएका थिए l

 

प्रतिक्रिया