शनिबार, मंसिर २० २०७७
काठमाडौं २१:१६
वासिङटन डिसी 10:31

नया बर्ष धमाकाका कलाकारले न्युयोर्क र सिकागो थर्काए

इनेप्लिज २०७२ वैशाख ७ गते २३:०५ मा प्रकाशित

ny2

२०७२ नया बर्ष धमाका भाग १ लिएर अमेरिका पहिलो पटक आई पुगेका नेपालका ख्याती प्राप्त कलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, पशुपति शर्मा, प्रमोद खरेल तथा संगिता थापा मगरको बेजोड प्रस्तुतिले न्युयोर्क र सिकागो पुरै थर्काएका छन् l

पशुपति शर्मा तथा संगिता थापा मगरको प्रत्यक्ष लोक दोहोरी ,सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’को प्रहसन तथा प्रमोद खरेलको गीत,गजलको अद्वितीय प्रस्तुतिले दर्शकले मनोरंजन लिदै कलाकारहरुलाई साथ दिदै झुमेका थिए l

प्रतिक्रिया