शनिबार, मंसिर २० २०७७
काठमाडौं २०:३८
वासिङटन डिसी 09:53

कांग्रेसमा देउवा र कोइरालापक्षबीच झडप, एक दर्जन नेता कार्यकर्ता घाइते

इनेप्लिज २०७२ वैशाख ७ गते १५:३२ मा प्रकाशित

नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको स्थापना दिवसमा देउवा र कोइरालापक्षबीच कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा झडप भएको छ । स्थापना दिवसमा विद्यार्थी संघले कञ्चनपुरमा एउटै स्थानमा छुट्टाछुट्टै कार्यक्रम समेत आयोजना गरेका छन् । koirala-deubaसंस्थापन पक्षका केही विद्यार्थी नेताले देउवा पक्षको माईन्युट र ह्याण्डमाईक खोस्ने प्रयास गरेपछि दुबै पक्षका विद्यार्थीहरु हात हालाहालको अवस्थामा पुगेका प्रत्यक्षदर्शीले जानकारी दिएका छन् 

 

प्रतिक्रिया