कांग्रेसमा देउवा र कोइरालापक्षबीच झडप, एक दर्जन नेता कार्यकर्ता घाइते
इनेप्लिज
२०७२ वैशाख ७ गते १५:३२ मा प्रकाशित
नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको स्थापना दिवसमा देउवा र कोइरालापक्षबीच कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा झडप भएको छ । स्थापना दिवसमा विद्यार्थी संघले कञ्चनपुरमा एउटै स्थानमा छुट्टाछुट्टै कार्यक्रम समेत आयोजना गरेका छन् ।
संस्थापन पक्षका केही विद्यार्थी नेताले देउवा पक्षको माईन्युट र ह्याण्डमाईक खोस्ने प्रयास गरेपछि दुबै पक्षका विद्यार्थीहरु हात हालाहालको अवस्थामा पुगेका प्रत्यक्षदर्शीले जानकारी दिएका छन्
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
फ़ाइजरको तेश्रो खोप १२ महिना भित्र लगाउनु पर्ने संभाव्यता : प्रमुख कार्यकारी अधिकारी
धेरैले मन पराएको गीत “पिपलु “
डेमोक्र्याटिक दलका सांसद र सिनेटरहरुले सर्वोच्च अदालतमा १३ जना न्यायाधिश हुने पर्ने बिधेयक प्रस्ताव गर्ने योजना
अमेरिकामा कोरोना संक्रमित ११ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ८ प्रतिसतको वृद्धि
भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भई दिनु हुन अनुरोध
प्रतिक्रिया