शनिबार, मंसिर १३ २०७७
काठमाडौं १९:४९
वासिङटन डिसी 09:04

एनआरएन युएसए निर्वाचन आयोगको अत्यन्त जरुरी सूचना

इनेप्लिज २०७२ वैशाख ६ गते २३:५४ मा प्रकाशित
nrn logo

मिति. १९ अपिल २०१५सिम्पलीभोटिंगबाट भोटर लिस्टमा नाम भएर पनि मतदान गनका लागि हालसम्म क्रेडिनसिएल नपाएका मतदाताहरुले तल लेखिए बमोजिम गर्नु होला l

१। कृपया कपया तपाईले सिम्पली भोटिंगबाट भोटिंगक्रेडिनसिएल नपाएका भए आफ्ना ईमेलका स्पाममागएर चेक गर्नु होला l

२। यदी तपाईले सिम्पलीभोटिंग बाट आउने ईमेललाइ अनसब्सक्राइव गर्नु भएको थियो भने तपाइको इमेलमा सिम्पलीभोटिंगबाट भोटिंग क्रेडिनसिएल आऊन सक्दैन l किनकि अमरीकी कानुन अनुसार अनसब्सक्राइव गरिएका निकायबाट फेरी ईमेल आएमा त्यस्का विरुद्धमा कारवाही चलाऊन सकिने व्यवस्था छ। यसरी सिम्पलीभोटिंगबाट आऊन ईमेललाई अनसब्सक्राइव गरेका मतदाताहरुले आफ्नो मत पेपर ब्यालटबाट तोकिएको नियम बमोजिम हुलाक मार्फत हलाक निर्वाचन आयोगमा पठाउनु पर्ने छ l

३। सिम्पलीभोटिंग बाट आउने ईमेल लाई अनसब्सक्राइव(unsubscribe) नगरेका तर आफना इमेलका स्पाममा पनि क्रेडिनसिएल नआएका भए आफना मतदाता नम्वर, नाम, राज्य,फोन नम्वर, र ईमेल लेखि आयोगका ईमेल [email protected] मा जानकारी गराउनु होस् l

आयोगले तपाईले नाम अभिलेखमा हेरी नाम मतदाता नामावलीमा भए सिम्पलीभोटिंगलाई पठाइ तपाईका ईमेलमा मतदानका लागि भोटिंग क्रेडिनसिएल पठाऊन लगाउने छ l

४। मतदाता वा उम्मेदवारले आयोगबाट प्रकाशित आचारसहिताका ऊल्लघन गरेका ठहरमा तोकिए बमाजिमका कारवाही  गरिने छ l

५। संचार कर्मी ,उम्मेदवार , मतदाता र अन्य सराकारवाला व्यक्तिहरुले यो सूचनालाई प्रचार प्रसारमा ल्याइ निर्वाचन कार्यलाई सम्पादन गर्नमा सहयोग गरि दिनु हुन् हार्दिक अनुरोध गरिन्छ l
६। आयोगका तर्फ बाट निस्कन अन्य जानकारीका लागि यहा क्लीक गर्नु होला l
 

https://nrnnccusa.org/निर्वाचन आयोगका तर्फबाट विनाद रोका ,

एटर्नी एट ल निर्वाचन प्रमुख
राष्ट्रिय निर्वाचन आयोग National Election Commission, NRN National Coordination Council of USA
c/o Law Office of Binod Roka & Associates, P.C., 53-33 37th Road, Woodside, NY 11377

Email: [email protected]

 

प्रतिक्रिया