एनआरएन युएसए निर्वाचन आयोगको अत्यन्त जरुरी सूचना

मिति. १९ अपिल २०१५सिम्पलीभोटिंगबाट भोटर लिस्टमा नाम भएर पनि मतदान गनका लागि हालसम्म क्रेडिनसिएल नपाएका मतदाताहरुले तल लेखिए बमोजिम गर्नु होला l
१। कृपया कपया तपाईले सिम्पली भोटिंगबाट भोटिंगक्रेडिनसिएल नपाएका भए आफ्ना ईमेलका स्पाममागएर चेक गर्नु होला l
२। यदी तपाईले सिम्पलीभोटिंग बाट आउने ईमेललाइ अनसब्सक्राइव गर्नु भएको थियो भने तपाइको इमेलमा सिम्पलीभोटिंगबाट भोटिंग क्रेडिनसिएल आऊन सक्दैन l किनकि अमरीकी कानुन अनुसार अनसब्सक्राइव गरिएका निकायबाट फेरी ईमेल आएमा त्यस्का विरुद्धमा कारवाही चलाऊन सकिने व्यवस्था छ। यसरी सिम्पलीभोटिंगबाट आऊन ईमेललाई अनसब्सक्राइव गरेका मतदाताहरुले आफ्नो मत पेपर ब्यालटबाट तोकिएको नियम बमोजिम हुलाक मार्फत हलाक निर्वाचन आयोगमा पठाउनु पर्ने छ l
३। सिम्पलीभोटिंग बाट आउने ईमेल लाई अनसब्सक्राइव(unsubscribe) नगरे
आयोगले तपाईले नाम अभिलेखमा हेरी नाम मतदाता नामावलीमा भए सिम्पलीभोटिंगलाई पठाइ तपाईका ईमेलमा मतदानका लागि भोटिंग क्रेडिनसिएल पठाऊन लगाउने छ l
४। मतदाता वा उम्मेदवारले आयोगबाट प्रकाशित आचारसहिताका ऊल्लघन गरेका ठहरमा तोकिए बमाजिमका कारवाही गरिने छ l
https://nrnnccusa.org/निर्वाचन आयोगका तर्फबाट विनाद रोका ,
राष्ट्रिय निर्वाचन आयोग National Election Commission, NRN National Coordination Council of USA
c/o Law Office of Binod Roka & Associates, P.C., 53-33 37th Road, Woodside, NY 11377
Email: [email protected]
अमेरिका-मेक्सिको सीमामा ३ हजार २ सय आप्रवासी बालबालिका हिरासतमा अड्किए
मिजोरीको सेन्ट लुइसमा भएको गोलीकाण्डमा ९ बर्षिय बालकको मृत्यु
पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी
न्युयोर्कको माछा बजारमा किशोरी मृत अवस्थामा प्लास्टिकको पोकामा बेरिएको फेला
अमेरिकामा ९ करोड ३ लाख ५१ हजारले खोप लगाए ,१ करोड २ लाख ५१ हजार कोरोना संक्रमणमुक्त
प्रतिक्रिया