संस्मरण : पांच पैसाको लागि साथीले खुट्टा भाचे
इनेप्लिज
२०७२ वैशाख ६ गते ११:४५ मा प्रकाशित
केवल पांच पैसाको लागि छतबाट हाम फाले र खुट्टा भाचे l पांच पैसा अहिले जस्तो होइन ,माथि चित्रमा देखाईएको जस्तो हो ,तामाको अलिक भारी गरुङ्गो हुन्थ्यो l ढिक्के तामाको पाँच पैसा भानिथ्यो l हाम्रो पालामा त्यसको मोल मुल्यवान थियो तर अमुल्यवान भने चाही थिएन l
अहिले २०७२ साल छ भने उनले पाँच पैसाको लागि खुट्टा भाचेको चाही बिक्रम सम्बत २०३० साल तिरको कुरा हो जस्तो लाग्छ l
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
राजधानी मन्दिरमा नेपाली पण्डित मोतिलाल शर्माबाट— स्वस्थानीको सॉगे (भिडियोसहित)
अमेरिकाको मिसिगनमा १४ बर्षिय किशोरीले हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
एफडिएले अमेरिकामा जोन्सन एण्ड जोन्सन सहित कूल तीन खोप बनाउने प्रतिष्ठानलाई आपतकालीन प्रयोग गर्न खोपको स्वीकृत
प्रतिक्रिया