बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १२:५२
वासिङटन डिसी 02:07

मातातीर्थ औँशीको महत्व

इनेप्लिज २०७२ वैशाख ५ गते १२:४४ मा प्रकाशित

आमाको मुहारमा सधैँ खुसी छावोस् भन्नका लागि हो । मातातीर्थ औँशी आमालाई सम्झने औँशी हो । हिउँद–बर्खा, काम–पेसाले गर्दा सधैँ आमाको पाउमा शिर राख्ने फुर्सद नहोला, तर राख्नै पर्ने हुन्छ ।Ma-2-335x217

 मातातीर्थ सम्बन्धमा प्रचलित किंवदन्ती छ । किंवदन्ती भन्छ, भगवान विष्णुको सातौँ अवतारका रुपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यहाँ आइपुगे । यहाँका स्थानीयले अपरिचित र नौलो देखेर राममाथि आक्रमण गरे । राम र स्थानीयबीच घमासान युद्व भयो । युद्धले गर्दा दुवै पक्ष आकुल–व्याकुल भएका थिए । त्यही बेला माता सिताजीलाई प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी भेटिएन । अनि, भगवान रामले गंगामाताको स्तुति गर्न थाले ।

प्रतिक्रिया