बिहीबार, मंसिर १८ २०७७
काठमाडौं २२:२४
वासिङटन डिसी 11:39

सूर्यबहादुर थापा, मुगा र हाम्रो ध्वस्त घर

इनेप्लिज २०७२ वैशाख ४ गते २:४७ मा प्रकाशित

surya b thapa

अमेरिकाको व्यस्त जीवन । आफ्नो निजी भन्ने त केही नै रहन्न । जतिबेला नि काममै व्यस्त । तर, जतिबेला पनि इन्टरनेटको पहुँचमा हुने हुँदा विश्वमा भएका साना ठूला सबै घटना क्षणभरमै थाहा भइहाल्छ ।

बुधबार यस्तै भयो । भर्खरै काममा गएको थिएँ । धनकुटा जिल्लाको मुगा गाबिसमा जन्मेका नेपालका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको गत बुधबार राति भारतको मेदान्त अस्पतालमा निधन भएको समाचार सुन्नासाथ क्षणभरमा हातखुट्टा गले ।

प्रतिक्रिया