बुधबार, मंसिर १७ २०७७
काठमाडौं ०९:०९
वासिङटन डिसी 22:24

अमेरिकामा आतंकबादी संगठन अलकायदाको सदस्य भन्ने नेपाली पक्राउ

इनेप्लिज २०७२ वैशाख ३ गते २:३१ मा प्रकाशित

bomb

अमेरिकामा आतंकबादी संगठन अलकायदाको सदस्य भनि प्रहरीलाई आफु चढेको सार्बजनिक बसबाट प्रहरीलाई जानकारी दिने न्युयोर्कको सीराक्युज़मा बसोबास गर्ने २८ बर्षिय गुरु धिमाल तथा ६७ बर्षिय भगिरथ कोइरालालाई प्रहरीले पक्राउ गरेको छ  l गुरु धिमालले प्रहरीको ९११ मा फोन गरी व्हाइट हाउस ध्वस्त पार्ने धम्की दिएका थिए । 

प्रतिक्रिया