शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १०:५६
वासिङटन डिसी 00:11

तपाईंहरु ५ जना सहमत गर्नुस !नत्र मलाई छोडि दिनुस् ,म चलाएर देखाइे दिन्छु :एनआरएन अमेरिकाको अध्यक्ष पदकी प्रत्यासी रमा सिंह

इनेप्लिज २०७२ वैशाख ३ गते ०:४६ मा प्रकाशित

rama singh 4

मैले सार्वजनिक समारोहमा मेरा ५ जना पुरुष प्रतिस्पर्धी मित्रहरु लाइे भन्दै आएको थिए । तपाईंहरु ५ जना बाट १ उम्मेदवार बन्नुहोस् , म मेरो उम्मेद्बारी फिर्तालिन्छु तर तपाईंहरु सहमत हुन सक्नु भएन भने ५ चै जनाले मलाइे छोडि दिनुस् म चलाएर देखाइे दिन्छु । उहाहरुले त्यो पनि गर्नु भएन l

। म कांग्रेस , एमालेको प्यानल वा यो प्यानल र त्यो प्यानल भन्ने चरित्रको बिरोधी  हुँ, तेश माथि पनि कांग्रेस कै ३ वटा प्यानल देखिएको बेला म तेस्को बिरोधी, प्यानलले हामी – हामी मा गुट बन्दी ल्याउछ  र काम गर्ने बेलामा पनि बिरोधको राजनीति सुरु हुन्छ l

प्रतिक्रिया