तपाईंहरु ५ जना सहमत गर्नुस !नत्र मलाई छोडि दिनुस् ,म चलाएर देखाइे दिन्छु :एनआरएन अमेरिकाको अध्यक्ष पदकी प्रत्यासी रमा सिंह
इनेप्लिज
२०७२ वैशाख ३ गते ०:४६ मा प्रकाशित
मैले सार्वजनिक समारोहमा मेरा ५ जना पुरुष प्रतिस्पर्धी मित्रहरु लाइे भन्दै आएको थिए । तपाईंहरु ५ जना बाट १ उम्मेदवार बन्नुहोस् , म मेरो उम्मेद्बारी फिर्तालिन्छु तर तपाईंहरु सहमत हुन सक्नु भएन भने ५ चै जनाले मलाइे छोडि दिनुस् म चलाएर देखाइे दिन्छु । उहाहरुले त्यो पनि गर्नु भएन l
। म कांग्रेस , एमालेको प्यानल वा यो प्यानल र त्यो प्यानल भन्ने चरित्रको बिरोधी हुँ, तेश माथि पनि कांग्रेस कै ३ वटा प्यानल देखिएको बेला म तेस्को बिरोधी, प्यानलले हामी – हामी मा गुट बन्दी ल्याउछ र काम गर्ने बेलामा पनि बिरोधको राजनीति सुरु हुन्छ l
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया