बुधबार, मंसिर १० २०७७
काठमाडौं २०:००
वासिङटन डिसी 09:15

रहेनन् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, ८८ बर्षको उमेरमा भारतमा निधन

इनेप्लिज २०७२ वैशाख २ गते १९:४१ मा प्रकाशित

surya_bahadur_thapa_death

– गणेश पाण्डे

काठमाडौँ, ३ वैशाख । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ८८ बर्षको उमेरमा निधन भएको छ ।

भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा बुधराति उहाँको निधन भएको हो । धनकुटा जिल्लाको मुगा गाबिसमा जन्मेका थापा स्वासप्रश्वास सम्बन्धी रोगले पीडित हुनुहुन्थ्यो । थापाले गत चैत ५ गते काठमाडौंको मालीगाउँस्थित आफ्नै निवासमा ८८ औँ जन्मदिन मनाउनुभएको थियो ।

प्रतिक्रिया