रहेनन् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, ८८ बर्षको उमेरमा भारतमा निधन
इनेप्लिज
२०७२ वैशाख २ गते १९:४१ मा प्रकाशित
– गणेश पाण्डे
काठमाडौँ, ३ वैशाख । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ८८ बर्षको उमेरमा निधन भएको छ ।
भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा बुधराति उहाँको निधन भएको हो । धनकुटा जिल्लाको मुगा गाबिसमा जन्मेका थापा स्वासप्रश्वास सम्बन्धी रोगले पीडित हुनुहुन्थ्यो । थापाले गत चैत ५ गते काठमाडौंको मालीगाउँस्थित आफ्नै निवासमा ८८ औँ जन्मदिन मनाउनुभएको थियो ।
डिसीमा कूल ५ जना महिला तथा पुरुषलाई गोली प्रहार,संदिग्धको ब्यापक खोजी
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
प्रतिक्रिया