बुधबार, मंसिर १७ २०७७
काठमाडौं १५:४४
वासिङटन डिसी 04:59

माधव नेपाल भन्छन्-‘माओवादीले उठाएका मुद्दाहरु साइड लगाएर संविधान बनाऔं

इनेप्लिज २०७२ वैशाख २ गते १५:११ मा प्रकाशित

                        नेकपा (एमाले)का नेता माधवकुमार नेपालले विवादित विषयलाई अनुसूचीमा राखेर भए पनि संविधान जारी गर्नुपर्ने बताउनुभएको छ ।PM2-335x218उहाँले एकीकृत नेकपा माओवादीले उठाएका विवादित विषयलाई पछि छलफल गर्ने गरी साइड लगाएर सहमति हुने विषय समावेश गरेर संविधान जारी गर्नुपर्ने प्रस्ताव राख्नभयो 

प्रतिक्रिया