बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १६:५८
वासिङटन डिसी 06:13

इन्टरनेसनल नेप्लिज् ब्लड डोनर्सद्वारा डा. केसी सम्मानित

इनेप्लिज २०७२ वैशाख १ गते २३:२४ मा प्रकाशित

 

dr govind kc

चिकित्सा क्षेत्रलाई माफियातन्त्र बाट मुक्त पर्ने अभियानका महान अभियन्ता तथा भ्रष्टहरूको जालोले थला पारि सकेको भ्रष्टचार विरूद्ध सत्याग्रह चलाउने हाडजोर्नी विशेषज्ञ प्रा. डा. गोविन्द केसीलाई अमेरिकामा स्थापना भएको ‘इन्टरनेसनल नेप्लिज् ब्लड डोनर्स”ले काठमाडौँमा ५० हजार नगद सहित कदर पत्रले सम्मान गरेको छ  l

प्रतिक्रिया