बुधबार, मंसिर १० २०७७
काठमाडौं २२:५१
वासिङटन डिसी 12:06

मन्त्री रिजाल र उहाँका पत्नीले मृत्युपछि शरीरका अंग दान दिने घोषणा

इनेप्लिज २०७२ वैशाख १ गते १४:५३ मा प्रकाशित

minendra-rijal

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल र उहाँका पत्नी दुर्गा रिजालले शरीरका काम लाग्नेजति अङ्ग दान दिने जानकारी दिनुभएको छ ।

मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य फाउन्डेसनद्वारा संयुक्त रुपमा आज आयोजित छैठौँ नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिताको शुभारम्भ गर्दै उहाँहरुले भन्नुभयो – “हामी शरीरका काम लाग्नेजति अङ्ग दान दिन प्रतिबद्ध छौँ ।”

प्रतिक्रिया