राजनीतिक दलहरुको योगदानले नयाँ वर्षमा संविधान आउँछ : प्रधानमन्त्री कोइराला
इनेप्लिज
२०७२ वैशाख १ गते १४:२९ मा प्रकाशित
राणा शासन, पञ्चायती व्यवस्था तथा राज संस्था ढलिसकेको अवस्थामा दलहरुसामु लडाईं झगडा होइन विकास मुख्य एजेन्डा बन्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । “तपाईं हामी केका लागि र कोसँग लडाईं झगडा गर्ने हो ?” प्रधानमन्त्रीले भन्नुभयो – हामी सबै एक भएर नेपालको उन्नति विकासका लागि लाग्न जरुरी छ
प्रधानमन्त्री सुशील कोइरालाले संविधानले विकासको नयाँ ढोका खोल्ने बताउनुभएको छ ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया