आइतबार, मंसिर १४ २०७७
काठमाडौं २२:१०
वासिङटन डिसी 11:25

राजनीतिक दलहरुको योगदानले नयाँ वर्षमा संविधान आउँछ : प्रधानमन्त्री कोइराला

इनेप्लिज २०७२ वैशाख १ गते १४:२९ मा प्रकाशित

राणा शासन, पञ्चायती व्यवस्था तथा राज संस्था ढलिसकेको अवस्थामा दलहरुसामु लडाईं झगडा होइन विकास मुख्य एजेन्डा बन्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । “तपाईं हामी केका लागि र कोसँग लडाईं झगडा गर्ने हो ?” प्रधानमन्त्रीले भन्नुभयो – हामी सबै एक भएर नेपालको उन्नति विकासका लागि लाग्न जरुरी छ NEajainteraction3      प्रधानमन्त्री सुशील कोइरालाले संविधानले विकासको नयाँ ढोका खोल्ने बताउनुभएको छ । 

प्रतिक्रिया