शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं २३:५९
वासिङटन डिसी 13:14

कांग्रेस र एमालेले अब सहमतिको नाममा प्रक्रिया नरोक्ने

इनेप्लिज २०७१ चैत ३० गते १३:४१ मा प्रकाशित

 

बाग्लुङ्ग क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा काग्रेस विजयी बनेको, एमालेले पनि मत बढाएको र विपक्षी मोर्चाका साझा उम्मेदवारको पहिला भन्दा घटेर जमानत जफत भएको घटनालाई पछिल्लो जनमतको प्रतिनिधित्वको रुपमा लिदै विपक्षीले उठाएको जातीय प्रदेशलाई जनताले मन नपाएको निष्कर्स बैठकले निकालेको हो । 

Photoसहमतिको लागि भन्दै संविधान सभामा माघ ११ गते सुरु भएको संविधान निर्माणको प्रक्रिया रोक्दै

आएका सत्तारुढ दुई दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले अब भने संविधानसभाको प्रक्रिया नरोक्ने भएका छन । 

प्रतिक्रिया