शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं २३:२६
वासिङटन डिसी 12:41

बागलुङको उपनिर्वाचनमा काँग्रेस विजयी, एमाओवादीको जमानत जफत

इनेप्लिज २०७१ चैत २९ गते १२:०१ मा प्रकाशित

vote

बागलुङ क्षेत्र नम्बर १ मा भएको संविधानसभा उपनिर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ । राजनीतिक दलका १० र तीन स्वतन्त्र गरी १३ उम्मेदवार उपनिर्वाचनको मैदानमा थिए । राप्रपा नेपाल र राप्रपाबाट साझा उम्मेदवारको रुपमा नवीनचन्द्र शर्वुजामगर, नेपाल परिवार दलको तर्फबाट बाबुराम शर्माले उम्मेदवार थिए । 

प्रतिक्रिया