यमनमा अलपत्र परेका सबै नेपालीको उद्धार
इनेप्लिज
२०७१ चैत २८ गते १६:४५ मा प्रकाशित
यमनको भिषण युद्धको चपेटामा अलपत्र परेका र रियाद नेपाली दुताबास संग सम्पर्कमा रहेका सम्पूर्ण १८ जना नेपालीको उद्धार भएको छ l नेपाल सरकारको बिशेष पहल तथा भारतीय सरकारको सहयोगमा अलपत्र परेका नेपालीको सुरक्षित उद्धार गरी स्वदेश फर्काइएको जानकारी दूतावासका उपप्रमुख हरिश्चन्द्र घिमिरेले दिएका छन् l
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया