बुधबार, मंसिर १७ २०७७
काठमाडौं ०२:५९
वासिङटन डिसी 16:14

यमनमा अलपत्र परेका सबै नेपालीको उद्धार

इनेप्लिज २०७१ चैत २८ गते १६:४५ मा प्रकाशित

yemen 3

यमनको भिषण युद्धको चपेटामा अलपत्र परेका र रियाद नेपाली दुताबास संग सम्पर्कमा रहेका सम्पूर्ण १८ जना नेपालीको उद्धार भएको छ l नेपाल सरकारको बिशेष पहल तथा भारतीय सरकारको सहयोगमा अलपत्र परेका नेपालीको सुरक्षित उद्धार गरी स्वदेश फर्काइएको जानकारी दूतावासका उपप्रमुख हरिश्चन्द्र घिमिरेले दिएका छन् l

प्रतिक्रिया