बुधबार, मंसिर १७ २०७७
काठमाडौं ०१:५८
वासिङटन डिसी 15:13

बाग्मती सफाइ महाअभियान सुरु, यसरी उर्लियो मानवसागर (फोटोफिचरसहित)

इनेप्लिज २०७१ चैत २८ गते ५:०० मा प्रकाशित

PM  joins human chain to mark the hundred weeks of Bagmati Clean

Human Chain to Mark Hundred Weeks of Bagmati Cleaning

काठमाडौँ । बाग्मती सफाइ महाअभियान १००औँ हप्ता विशेष कार्यक्रम सुरु भएको छ । सुन्दरीजलदेखि सुन्दरीघाटसम्मको २८ किलोमिटर क्षेत्रमा हजारौँको सहभागिता रहेको छ । राष्ट्रिय गानबाट सुरु भएको महाअभियान बाग्मती नदी प्रणालीको सरसफाइ सम्बन्धमा आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।

प्रतिक्रिया