माछा मार्न गएका युवकको नदीमा डुबेर मृत्यु
इनेप्लिज
२०७१ चैत २७ गते ४:४४ मा प्रकाशित
बेनी (म्याग्द), २७ चैत । माछा मार्न नदीमा गएका यहाँका एक युवकको म्याग्दी नदीमा डुबेर मृत्यु भएको छ ।
जिल्लाको कुहुँ–५ का ईश्वर किसानको बिहीबार साँझ बेनी नगरपालिका–६ मङ्गलाघाटस्थित म्याग्दी नदीमा माछा मार्ने जाल अड्किएपछि निकाल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
किसानको शव स्थानीय र प्रहरीले मृत अवस्थामा फेला पारेका थिए । किसान जिल्ला अस्पताल म्याग्दीमा कार्यरत थिए ।
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
सिनेटद्वारा मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा अनुमोदन
दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा
लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी
प्रतिक्रिया