बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १३:४३
वासिङटन डिसी 02:58

बोष्टनमा नया बर्ष धमाका भब्य अब टेक्सास घन्किने

इनेप्लिज २०७१ चैत २७ गते १:०१ मा प्रकाशित

bimal 8 - Copy

२०७२ नया बर्ष धमाका भाग १ लिएर अमेरिका आएका कलाकारहरुले गत अप्रिल ५ र ६ तारिखमा बोष्टन भब्य प्रस्तुति गरेका छन् l नेपालका हास्य अभिनय क्षेत्रमा अत्यन्त लोकप्रिय कलाकार सिताराम कट्टेल ( धुर्मुस), कुञ्जना घिमिरे ( सुन्तली ), चर्चित लोक दोहोरी गायक पशुपति शर्मा, लोक दोहोरी गायिका सँगिता थापा मगर, नेपाली आधुनिक गितका अत्यधिक चर्चित गायक प्रमोद खरेल सहित स्थानिय कलाकारले बोष्टन घन्काएका थिए l

प्रतिक्रिया