बोष्टनमा नया बर्ष धमाका भब्य अब टेक्सास घन्किने
इनेप्लिज
२०७१ चैत २७ गते १:०१ मा प्रकाशित
२०७२ नया बर्ष धमाका भाग १ लिएर अमेरिका आएका कलाकारहरुले गत अप्रिल ५ र ६ तारिखमा बोष्टन भब्य प्रस्तुति गरेका छन् l नेपालका हास्य अभिनय क्षेत्रमा अत्यन्त लोकप्रिय कलाकार सिताराम कट्टेल ( धुर्मुस), कुञ्जना घिमिरे ( सुन्तली ), चर्चित लोक दोहोरी गायक पशुपति शर्मा, लोक दोहोरी गायिका सँगिता थापा मगर, नेपाली आधुनिक गितका अत्यधिक चर्चित गायक प्रमोद खरेल सहित स्थानिय कलाकारले बोष्टन घन्काएका थिए l
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
महिला हिंसा,समस्या र चुनौतीको मात्र कुरा हैन,समाधानको बाटोहरु खोजौ
बाइडेनको १.९ खर्ब डलरको कोरोना राहत सिनेटद्वारा पारित
रक्तदानलाई एनआरएन अभियानसँग जोड्ने मेरो सपना छ : प्रेम श्रेष्ठ
प्रतिक्रिया