अमेरिकामा धुर्मुस र सुन्तलीको देश सफा गर्ने अभियानलाई व्यापक समर्थन
इनेप्लिज
२०७१ चैत २६ गते १:०१ मा प्रकाशित
गत हप्ता मात्र २०७२ नया बर्ष धमाका भाग १ लिएर करिब सवा दुई महिनाको कार्यक्रममा अमेरिका आई पुगेका चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को देश सफा गर्ने अभियानमा पनि सशक्त रुपमा लागि परेका छन् l बिशेष जानकारी गराउदै सिताराम कट्टेल ‘धुर्मुस’ ले मन्त्रीपरिषद्को बैठकले हामीलाई “सरसफाई सद्भावना दुत’ बनाएको हो भने l र हामी नेपाल सरकार प्रति आभारी छौ l
मन सफा भयो भने हरेक कुरा सफा हुन्छ l सितारामले सर्व प्रथम सबै नेताको दिमागको फोहोर नहटाए सम्म कहिँ सफा नहुने भन्दै हाम्रो सर सफाई अभियानमा हाते मालो गर्न विदेशमा रहेका हरेक स्वाभिमानी नेपालीलाई आग्रह गरे l
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
राजधानी मन्दिरमा नेपाली पण्डित मोतिलाल शर्माबाट— स्वस्थानीको सॉगे (भिडियोसहित)
अमेरिकाको मिसिगनमा १४ बर्षिय किशोरीले हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
प्रतिक्रिया