शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं २३:३३
वासिङटन डिसी 12:48

अमेरिकामा धुर्मुस र सुन्तलीको देश सफा गर्ने अभियानलाई व्यापक समर्थन

इनेप्लिज २०७१ चैत २६ गते १:०१ मा प्रकाशित

 

24

गत हप्ता मात्र २०७२ नया बर्ष धमाका भाग १ लिएर करिब सवा दुई महिनाको कार्यक्रममा अमेरिका आई पुगेका चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को देश सफा गर्ने अभियानमा पनि सशक्त रुपमा लागि परेका छन् l बिशेष जानकारी गराउदै सिताराम कट्टेल ‘धुर्मुस’ ले मन्त्रीपरिषद्को बैठकले हामीलाई “सरसफाई सद्भावना दुत’ बनाएको हो भने  l  र हामी नेपाल सरकार प्रति आभारी छौ l

मन सफा भयो भने हरेक कुरा सफा हुन्छ l  सितारामले सर्व प्रथम सबै नेताको दिमागको फोहोर नहटाए सम्म कहिँ सफा नहुने भन्दै हाम्रो सर सफाई अभियानमा हाते मालो गर्न विदेशमा रहेका हरेक स्वाभिमानी नेपालीलाई आग्रह गरे l

प्रतिक्रिया