बिहीबार, वैशाख २३ २०७८
काठमाडौं १०:२१
वासिङटन डिसी 00:36

राष्ट्रिय लिग फुटबल: एपिएफले प्रहरीलाई हरायो

इनेप्लिज २०७१ चैत २५ गते १२:४३ मा प्रकाशित

footballकाठमाडौँ, २५ चैत । राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले नेपाल प्रहरी क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

प्रतिक्रिया