शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं २३:४३
वासिङटन डिसी 12:58

कालको मुखबाट छुटकारा पाएर यमन बाट नेपाल आई पुग्यौ : प्रचण्ड दम्पत्ति

इनेप्लिज २०७१ चैत २५ गते ०:३४ मा प्रकाशित

p 1 (2)

भिषण हवाई गोला बारुद ,दन्दनी बलेको शहर ,जताततै आगोको ज्वालालाई छिचोल्दै जीवन हत्केलामा राख्दै हिम्मतको साथ दम्पत्ति अनेकौ तनाब ,दुख झेल्दै आफ्ना परिवार र पशुपति नाथ लाई सम्झदै आखिर मात्री भुमिको माटो टेकेका छन् l

मैले महाकबि लक्ष्मी प्रसाद देवकोटाको मुना मदन को हातका मैला, सुनका थैला, के गर्नु धनले ?साग र सिस्नु खाएको बेश आनन्दी मनले ! सम्झे प्रचण्ड मान श्रेष्ठ भन्छन l

प्रतिक्रिया