शनिबार, मंसिर २० २०७७
काठमाडौं ११:०३
वासिङटन डिसी 00:18

चुनाब जित्नलाई उम्मेदवारी दिएको, फिर्ता लिन होईन : नगेन्द्र पौडेल, एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्याशी

इनेप्लिज २०७१ चैत २४ गते १:४३ मा प्रकाशित

nagendra photo

 

एनआरएन अमेरिकाका अध्यक्ष पदका सशक्त प्रत्याशी नगेन्द्र पौडेलले चुनाब जित्नलाई उम्मेदवारी दिएको फिर्ता लिनलाई हैन भनि न्युयोर्कबाट म्यारिल्याण्ड घर फर्कने क्रममा उक्त कुरा स्पष्ट पारेका छन् l

बदनियत पूर्ण र नियोजित ढंगबाट मैले उम्मेदवारी फिर्ता लिने र अध्यक्ष पदका अर्का प्रत्यासीलाई छोड्ने छन् भन्ने जस्ता भ्रामक कुराहरु सामाजिक संजालमा पनि देखिएकोले यस्ता कुराको घोर भर्त्सना गर्दै यस्ता कुराहरुको पछाडी नलाग्न आफ्ना सम्पूर्ण शुभ चिन्तक ,सहयोगी ,समर्थकहरु नेपाली समुदायलाई आब्हान गरेका छन् l

 

प्रतिक्रिया