बुधबार, मंसिर १७ २०७७
काठमाडौं १८:५५
वासिङटन डिसी 08:10

अमेरिकामा नेपालका प्रसिद्ध कलाकारहरुको बेजोड प्रस्तुति

इनेप्लिज २०७१ चैत २२ गते १९:१० मा प्रकाशित

IMG_6013

नेपालका ख्याती प्राप्त कलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, पशुपति शर्मा, प्रमोद खरेल तथा संगिता थापा मगरले डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजित २०७२ नया बर्ष धमाकामा बेजोड प्रस्तुति गरे l

पशुपति शर्मा तथा संगिता थापा मगरको प्रत्यक्ष लोक दोहोरी ,सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’को प्रहसन तथा  प्रमोद खरेलको गीत,गजल तथा हास्य व्यंग्यको बेजोड प्रस्तुतिले कार्यक्रम स्थल कर्तल ध्वनिले गुञ्जयमान हुन् पुगेको थियो l

प्रतिक्रिया