शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ११:२८
वासिङटन डिसी 00:43

अमेरिकामा नयाँ बर्ष धमाका लिएर आएका कलाकारहरुलाई भब्य स्वागत

इनेप्लिज २०७१ चैत २१ गते २०:३० मा प्रकाशित

DSC00292

अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोरमा अमेरिकामा नयाँ बर्ष धमाका लिएर आएका कलाकारहरुको स्वगार्थ भेटघाट कार्यक्रम भब्यताको साथ सम्पन्न गरिएको छ l 

कार्यक्रममा उपस्थित समाजका बिभिन्न बिशिष्ट व्यक्तित्वहरुले कलाकारहरुलाई हौसला प्रदान गर्दै सहयोग गर्ने बचन दिएका थिए l कलाकारहरुले पनि हामी अमेरिकामा आएका छौ भन्दै नेपाली समुदायबाट पक्कै पनि असिम माया र सद्भाव पाउने आशाबादी लिएका छौ भन्दै सबैलाई धन्यबाद दिएका थिए l

 

प्रतिक्रिया