आइतबार, मंसिर १४ २०७७
काठमाडौं १३:५०
वासिङटन डिसी 03:05

२०७२ नयाँ बर्ष धमाका लिएर नेपालका प्रसिद्ध कलाकारहरु अमेरिकामा

इनेप्लिज २०७१ चैत २० गते १:१३ मा प्रकाशित

FullSizeRender (1)

अमेरिकामा रहेका नेपाली र अन्य नेपाली भाषा समुदाय बिच नेपाली कला साहित्य बिबिध संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उदेश्यले २०७२ नयाँ बर्ष धमाका भाग १ लिएर सीताराम कट्टेल (धुर्मुस ),कुन्जना घिमिरे (सुन्तलि )तथा अन्य कलाकारहरुको साथमा अमेरिका आई पुगेका छन् l

अमेरिका ओर्ले पछि सीताराम कट्टेल (धुर्मुस )तथा कुन्जना घिमिरे (सुन्तली)ले हाम्रो अमेरिकाको भ्रमण पहिलो भएकोले हामी निकै उत्साहित भएका छौ l नेपाली समुदायले हामीलाई देखाएको माया ,सद्भाव र कलाकारहरुलाई दिएको सम्मान प्रति हामी हर्षित छौ  l

 

प्रतिक्रिया