मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०५:२५
वासिङटन डिसी 18:40

यमनमा अलपत्र परेका ७ जना नेपालीको उद्धार

इनेप्लिज २०७१ चैत १९ गते १:४६ मा प्रकाशित

yeman

यमनमा अलपत्र परेका ७ जना नेपालीको उद्धार गरिएको जानकारी २००७ देखि नै यमनको होदेईदाहमा प्रोग्रेसिओ संस्थामा कार्यरत काठमाडौँ घर भएका प्रचण्ड मान श्रेष्ठले ईनेपलिज़ डटकमलाई दिए l

श्रेष्ठले दिएको पछिल्लो जानकारी अनुसार आज अप्रिल १ तारिखको दिन पानी जहाज आईएमओ ७७१८८१४ बाट ७ जना नेपालीहरुलाई उद्धार गरिएको बताए l र भोलि पनि उद्धारको क्रम जारी रहने बताए l

प्रतिक्रिया