बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ०१:४९
वासिङटन डिसी 15:04

अप्रिल फुल मा यस्तो मजाक कहिले नगरियोस

इनेप्लिज २०७१ चैत १८ गते १६:५३ मा प्रकाशित

bijay-2

अप्रिल फूल (मुर्ख दिवस) दिवसमा कसैले पनि यस्तो मजाक र ख्याल ठट्टा नगरोस भनि सबैमा आग्रह गर्दछु l जब अप्रिल १, अप्रिल फूल ( बेवकुफ दिवस )आउछ अरु केहि सम्झन सक्दिन र यहि घटनाको यादले ज्यादै छटपट गराउछ l

यति दुखित हुनु पर्यो कि ति बृद्ध आमाको प्राण चै गएन तर त्यो मानसिक तनाबले क्षत विक्षत हुनु परेको घटनाले जसको नयन पनि रसाउन पुग्यो l म पनि अति भाबुक भए l त्यो अप्रिल फूल बनाउनेलाई थाहा भएन कि परिणाम के हुन्छ भनेर l

 

प्रतिक्रिया