शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १९:२५
वासिङटन डिसी 08:40

अमेरिकामा नेपाली भेटेरन गौतमलाई फ्रेनचाइज़ स्टोर्स प्रतिस्प्रधामा उत्कृष्ट नतिजा

इनेप्लिज २०७१ चैत १८ गते ०:०१ मा प्रकाशित

OLYMPUS DIGITAL CAMERA

 

अमेरिकामा सेवेन /ईलेवेन स्टोर्सले पहिलो पटक आयोजना गरेको भेटेरन फ्रेनचाइज़ स्टोर्स प्रतिस्प्रधामा नेपालको झापा दमक घर भै अमेरिकन सेनाका पूर्व सैनिक रहेका सलिल गौतम उत्कृष्ट तीन प्रतियोगी भित्र छनौटमा परेका छन् l

गौतम आफुलाई सर्बाधिक मत परेकोले आफुले उक्त पुरस्कार स्टोर्स नै प्राप्त गर्ने छु भन्ने विश्वास लागेको बताए l गौतमले विश्व भरबाट आफुलाई मतदान दिनु हुने सबै प्रति कृतज्ञता ज्ञापन यसै समाचार मार्फत दिन चाहेको बताए l

 

प्रतिक्रिया