बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ०४:०३
वासिङटन डिसी 18:18

अमेरिकाका एनआरएन आईसीसीका पदाधिकारी एनआरएन युएसए लाई यसरी हेर्छन l

इनेप्लिज २०७१ फागुन २३ गते २३:५८ मा प्रकाशित

nrnicc

२ हजारमा मात्र सन्तोष भएर बस्नु हुदैन l ३ लाख जन घनत्व भएको अमेरिकामा किन यो भन्दा दोब्बर र तेब्बर नसोच्ने l  रफ्तारमा चलि सकेको अवस्था छ र यसलाई निरन्तरता दिनु पर्छ l 

सबैको चासो बढ्नु भनेको सस्थाको मूल्य र मान्यता बढेको छ | यो गतिलाई हामीले रचनात्मक तथा उत्पादकमुलकबाट नगद गर्न सक्नु पर्छ l यसो गर्न सकेमा यों संस्थालाई अझै उचाई र बिस्तार गर्न सकिन्छ l

प्रतिक्रिया