बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं २०:२४
वासिङटन डिसी 10:39

समाज सेवा गर्न हृदय देखि नै भावना आउनु पर्छ :उमा कार्की थापा एनआरएन अमेरिकाका लागि उपाध्यक्ष पद कि प्रत्याशी

इनेप्लिज २०७१ फागुन २१ गते १:५५ मा प्रकाशित

uma 1

म सत्य र सहिको लागि कोहि संग नडराउने नेपाल आमाकि छोरी हु भन्दै आगामी एनआरएन अमेरिकाको निर्वाचनमा आफु उपाध्यक्ष पदमा लड्ने निधो गरेको बताउनु भएको छ  l एक दशक देखि क्यालिफोर्निया राज्यको लसएन्जेलसमा बसोबास गर्दै आउनु भएकी सामाजिक कार्यकर्ता तथा महिला अधिकारबादी उमा कार्की थापाले महिलाको हक र अधिकारको लागि म अन्तिम सम्म लड्ने छु l  लडेको थिए र लडी रहेको छु l त्यसमा म सम्झौता गर्दिन l

प्रतिक्रिया