बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं १८:१८
वासिङटन डिसी 08:33

नेदेन डोगांला (शेर्पा )द्वारा एनआरएन युएसएका वरिस्ठ उपाधक्ष्य पदको लागि उम्मेदवारीको घोषणा

इनेप्लिज २०७१ फागुन १७ गते २२:१५ मा प्रकाशित

neden 1

आदरिणय अमेरीकावासी नेपाली दाज्यु भाई तथा दिदि बहिनिहरू, पत्रकारहरू, संघ संस्थामा आवद्ध पदाधिकारीहरू, बुद्धिजीवीहरु ज्युहरूमा सादर नमस्कार !

ताप्लेजुंग जिल्ला फुगलिंग बजार माईती तथा सोलुखुम्बु जिल्ला लोदिंग स्थायी घर भई हाल सपनाको संसार अमेरीकाको न्यु योर्क शहरका स्थाई बासिन्दा म नेदेन डोगांला शेर्पा आगामी मे महिनामा हुन गईरहको एन आर एन यु एस ए को निर्वाचनमा वरिस्ठ उपाध्यक्ष पदमा उम्मेद्वारको रूपमा यहाँहरू माझ प्रस्तुत भएको व्यहोरा जानकारी गराउन चाहन्छु।

प्रवासी दजार्वाट आफुलाई परिचय गराउनु पर्दा आफ्नो बचपनलाई सम्झन पुग्छु , बुवा आमाको घर अनि वाल्यकालमा हुर्किदाको याद, चंचले स्कुले जीवन झल्झिल आँखामा आउँछ र कता कता भक्कानो छोडेर रून मन लाग्छ।

प्रवासको नौलो ठाउँ नौलो जीवन शैली सबै कुरा नौलो त्यस माथि आर्थिक चपेटा अनि व्यस्थता, कष्टकर तथा तनाव पूर्ण जीवन शैली हाम्रा साझा व्यथा हुन्भन्ने लाग्छ। दैबको लिला यस्तै रहछेन चाहेर पनि बाध्यताले प्रवासी बन्नु पर्दो रहेछ l

कथा-व्यथा आ-आफ्नै रहेता पनि प्रवासी बन्नुको परिस्थितिमा हामी सबैका एउटै हुन् जस्तो लाग्छ। मातृ भुमि आफन्तहरू र साथी-भाईसंग अलिगएको पिढा छातीमा राखेर प्रत्येक दिन घडीको सुईको गितसंग संगै चुनौती पूर्ण परिस्थिति संग जुध्दै दौडिनु हामी सबै प्रवासी नेपालीहरूको दिन चर्या बनेको छ।

यसै सन्दर्भमा गैर आवासीय नेपाली सामाजिक संघ(NRN) ले देशमा रहेका प्रवासी नेपालीहरू माझ केही सामाजिक कार्यहरु द्वारा स्वदेशी तथा प्रवासी नेपालीहरू वीच भावनाको रूपमा निजक ल्याउने खालका योजना तथा बिकासका कायर्क्रमहरू गर्दै आउनाले यसवाट आफु पनि थप प्रभावित भएकी छु ,स्वदेशमा रहेका आफन्तजन जन्म भुमि प्रति केहि गरु भन्ने भावना बाट ओतप्रोत प्रवासीहरू माझ अझ एक रूपता ल्याउन मैले पनि यसै संघमा आवद्ध भई थप सहयोग गर्नु पर्छ जस्तो लाग्छ, जसले गर्दा आप्रवासी भएर पनि मातृ भुमिको माया आफन्त संगको बिछोडको दुरी घटाउने मात्र नभएर भावनाको रूपमा सधैं भरि साथै रहकेो महसुस दिलाउने काम हुन्छ भन्ने विश्वास लिएर गैर आवासीय नेपाली अमेरीकी संघ NRN NCC OF USA मार्फत केही समय निस्वार्थ सामाजिक सेवा बाचाका साथ यहाँहरू माझ यहाँहरू कै नेपाली चेली म नेदेन डोगांला शेपार् NRN NCC OF USA को वरिस्ठ उपाधक्ष्य पदको उम्मेद्वारको रूपमा उभिएको छु l

यसै सिलशिलामा मेरो थप पर्चिहय पिरचय सारांशमा राख्न चाहन्छु !

१. आदर्श माध्यिमक बिद्यालय सानो ठिमी भक्तपुरवाट माध्यिमक शिक्षा पुरा गिर उच्च शिक्षा पिपल्स क्यापस पक्नाजोल काठमाण्डौंकोअध्य्यन पछि राष्ट्रिय खेलकुद परिषद काठमाण्डौं नेपालको स्थाई कमर्चारी भई प्रशासिनक फाँटमा काम गरकेो मेरा प्रशासिनक अनुभव हुन्।

२. ईमानदारीता, अनुशासन , संस्कार मेरा अभीभावकका प्रेरणा हुन् भने चुनौतीहरूको सामना गर्दै जिम्मेबारी दायित्व र कतर्व्यलाई सफलरूपमा निभाउदै परिस्थितिलाई सम्हाल्दै अगाडी बढ्नु मेरो बैबाहिक जीवनवाट प्राप्त अनुभव हुन्।

३.बिद्यार्थी जीवन देखि नै ने.बि स. संग आवद्ध मेरो प्रजातन्त्र प्रतिको विश्वास हुन् भने कांग्रेस पार्टी संग आवद्ध राजनैतिक अनुभव हुन्।

४. २ छोरा र १ छोरीका आमा गृहणीको रूपमा श्रीमतीको रूपमा अनि अभिभावकको रूपमा हाल सम्म पिरवारलाई कुशल रूपमा अगािड सम्हाल्दै श्रीमानको राजनैितक उतार-चढाबका घटनालाई साथ दिदै यहाँ सम्म ल्याई पुयार्उनु मेरो दाियत्व र कतर्व्य प्रितको साहश र धैयर्ता हुन्।

५. म पयर्टन तथा होटल व्यवसायमा आवद्ध छु साथै बिभिन्न समुदाय तथा संघ संस्था संग संलग्न रहदैं आएकी छु ।

आदरिणय अमेरीकावासी नेपाली दाज्यु भाई तथा दिदी बिहनीहरू।

यी माथि उल्लेखित मेरा भनाईहरू मेरो जिन्दगीका यथाथर्हरू हुन्। देशको मेरूदण्डको रूपमा रहकेो पयर्टन व्यवसायलाई सबै NRNहरू माझमा पुयार्ई बिदेशीपयर्टकहरू मात्र नभई गैर आवासीय नेपाली पयर्टकहरूमा नेपाल प्रतिको आकषर्ण बढाइने कायर्क्रमहरू र योजना ल्याउनुका साथै आन्तिरक पयर्टन बिकाशका कायर्क्रमहरूको योजना बनाउने मेरो लक्ष्य हुनेछ। प्रवासमा सिकेका शिप हरुलाई प्रयोगमा ल्याउने,नागरीकताको नि नरन्तरता ,गैर आवासीय नेपालीहरूको स्वदेशमा लगनी लगनी सुलब र सुनिस्चित ढंगले संचालन गर्नेमा नेपाल सरकार समक्ष पहल गर्ने छु l

सधैं सत्य तथ्यलाई आत्मसात गदै आज सम्म आई रहेकी छु म बिल्कुल घोषणापत्रहरुमा विश्वास नगर्ने व्यक्ति अनि यो गर्छु र त्यो गर्छु भन्नेमा विश्वास नगर्ने नगने व्यक्ति हु lयो गर्छु र त्यो गर्छु भन्दा गररे देखाउन चाहने व्यक्ति हु l

साथीहरु ,मैले के गरेको सो गरे भन्नु भन्दा अब के गने कसरी गर्ने सोचाई भएको व्यक्ति साथै तपाईहरूको सल्लाह र सुझाव अनुसार के गर्न चाहनु हुन्छ त्यो गर्नको लागि मेरो उम्मेद्वारी हो, त्यसकारण मलाई बिश्वास गरी आफ्नो अमुल्य मत दिनु भई यदी मैले वरिस्ठ उपाधक्ष्य पदमा बिजयी हुने अवसर पाएमा म यो भनाईलाई सत्यमा परिणत गर्न चाहन्छु

एन आर एन अमेरिका भित्रको राजनैतिक गुट अनि आर्थिक अनिमियतालाई यहाहरु माझ छर्लंग ल्याउने छु भने महिलाहरुले पनि पुरुष संग हातेमालो गर्दै सामजिक कार्य गर्न सक्छन भन्ने कुरालाई थप प्रोत्साहन गर्ने काम गर्ने छु l

हामी नेपालमा जुनसुकै पार्टी संग आबद्ध भए पनि अमेरिकामा पार्टीगत विभाजित नभई सकरात्मक सोचाई राखी समाबेसी तरिकाले एक जुट भयौ भने केहि गर्न सक्छौ जस्तो मलाई लाग्छ l

यसको लागि हामी साबि नेपालीले हाम्रो सोचमा परिवर्तन ल्याउनु पर्छ l बौद्ध धर्मको पालन गर्दै सकारात्मक सोचाई राखी सबै अमेरिकावासी नेपालीहरु एक जुट भएको हेर्न पाउ भन्ने कामना गर्दछु l

धन्यबाद !

एनआरएन एनसीसी यु एस एका वरिस्ठ उपाधक्ष्यका उम्मेद्वार
नेदेन डोगांला (शेर्पा )
न्यु योर्क अमेरीका

प्रतिक्रिया