शनिबार, कार्तिक ८ २०७७
काठमाडौं ०४:०१
वासिङटन डिसी 18:16

भाटा शान्ति या अशान्तिको प्रतिक

इनेप्लिज २०७१ फागुन १७ गते १३:२४ मा प्रकाशित

bj

बिरोधको नाममा खुलेआम यसरी भाटाको प्रयोग भयो भने समाज भयभित हुन्छ l सकरात्मक भन्दा नकारात्मक संदेश जान्छ l लट्ठी र भाटाको प्रदर्शन द्वारा सहमतिमा संविधान निर्माणका लागि सत्तापक्षमाथि दबाब दिने मोर्चाले दाबी गरेका छन् l

त्यसले नागरिक स्वतन्त्रता पूर्णबहाली गर्ने भन्दा बलको भरमा राजनीति गर्ने एमाओवादीको मिचाहापन हो कि भन्ने कुरा फेरि आम नागरिकले सोच्न बाध्य हुने अवस्था देखाएको छ l

प्रतिक्रिया