म्याग्दी समाज युएसएले बाल्टिमोरमा नेपाली सामुदायिक भवन बनाउने

इनेप्लिज २०७१ चैत १६ गते ८:१९ मा प्रकाशित

ImageProxy

वाशिंगटन डिसी :अमेरिकाको बाल्टिमोर शहरमा म्याग्दी समाज युएसए ले “नेपाली सामुदायिक भवन” बनाउने भएको छ ।
माऊन्ट एभरेस्ट रेस्टुरेन्ट, बाल्टिमोरमा दिवा भोज सहित सल्लाहकारहरू पनि उपस्थित म्याग्दी समाजको बैठकले उक्त निर्णय गरेको हो ।बैठक संस्थाका सभापती राम प्रकाश भण्डारीको अध्यक्षतामा बसेको थियो भने अमेरिकाको लागी नेपाल सरकारका महा
बाणिज्य दुत प्रेमराजा महतले भन्नुभयो बाल्टिमोरमा नेपाली सामुदायिक भवन बनाउन बबोगट ५- ६ बर्ष देखि प्रयास गरियो गरिएको हो, तर, सकिएन अब, म्याग्दी समाजले सक्छ, किन सक्छ भने – बाल्टिमोरमा २४- २५ वटा बिजनेस त म्याग्दीकाले मात्रै चलाएका छन् ।२४ -२५ वटा बिजनेस का ५० – ६० जना साहुहरू त म्याग्दी जिल्लाका मात्रै भएकाले, म्याग्दी समाजले यो काम सम्पन्न गर्न सक्छ भन्ने कुरामा म पूर्ण बिस्वस्त छु वरिस्ठ लोकगायक तथा ममहा बाणिज्यदूत प्रेमराजा महतले भन्नुभयो ।

बाल्टिमोरमा नेपाली सामुदायिक भवन भवन बनाऊने निर्णय गरेको ऊक्त बैठकमा उपस्थित हुने समाजसेविहरुमा अमेरिका नेपाल सोशाईटीका पूर्ब अध्यक्ष खेम भट्टचन ,म्याग्दी सिंगा ,बाना को संस्थापक-अध्यक्ष मोहन थापा (म्याग्दी ताकम-धारापानी),बाना को दोश्रो अध्यक्ष क्रिस घिमिरे (म्याग्दी ज्यामरूक) बाना को तेश्रो अध्यक्ष र बिना थापा (म्याग्दी मरांगखोला) डा० चक्र बुढाथोकी, पी एच डी (म्याग्दी िसंगा) जन्स हप्किन्स ,ने पाली सेना का चित्र चन्द्र (म्याग्दी राखु) बानाका पूर्ब उपाधक्ष्य हाल: म्याग्दी समाजका अध्यक्ष रामप्रकाश भण्डारी (म्याग्दी मुना-फल्लेगांऊ ),म्याग्दी समाजका संस्थापक-अध्यक्ष पारशमणी श्रेस्ठ (मुना फल्लेगांऊ),ओम तुलाचन (म्याग्दी रूम) बानाका पुर्व उपाधक्ष्य,चन्द्र छन्त्याल (म्याग्दी गुर्जा),अमर छन्त्याल (म्याग्दी गुर्जा) ,गोपाल बिश्वकर्मा म्याग्दी पुलान्चौर ,अध्यक्ष्य नासो ,अधिवक्ता ईन्द्र बहादुर थापा “स्याम” (म्याग्दी सिंगा तथा ब्रिटिस गुर्र्खाजका क्याप्टेन दल बहादुर रोका (म्याग्दी राम्चे ) लगायत करीब ५० जना जती बैठकमा उपस्थित भएका थिए l

प्रतिक्रिया