बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ०३:२७
वासिङटन डिसी 16:42

जीवन तिवारी डेमोक्र्याटिक पार्टीका आधिकारिक उम्मेदवार घोषित

इनेप्लिज २०७१ चैत १६ गते ०:४५ मा प्रकाशित

jiwan 1

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट ‘का डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका नेपाली मुलका जीवन तिवारी डेमोक्र्याटिक पार्टीका आधिकारिक उम्मेदवार घोषित भएका छन् l तिवारीले भर्जिनियाको निर्वाचन क्षेत्र ८७ बाट हाउस अफ डेलिगेटका उम्मेदवार हुन् भने तिवारीको नाममा दलको तर्फ सर्बसम्मत जुटेको छ l

प्रतिक्रिया