शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०१:०६
वासिङटन डिसी 14:21

‘नेपाली अमेरिकनको समृद्धि र सामाजिकीकरणका लागि एनआरएन आइसीसी सदस्यमा मेरो उम्मेदवारी’​ संचारकर्मी पुरुषोत्तम ढकाल​

इनेप्लिज २०७१ चैत १४ गते २३:४० मा प्रकाशित

NRN ICC Purushottam Dhakal

हामि गैर आवाशीय नेपालीहरु यति बेला अंध्यारो बिगत भुलेर स्वप्निल बनेका छौ । सम्भावना र आशाको नजरले हेरिरहेका छौं  भलै मातृभूमिको अनिश्चय पूर्ण राजनीतिक संक्रमणका कारण हामीले बर्षौ देखि उठाउदै आएको मुद्धा ‘नेपाली नागरिकताको निरन्तरता’ नयाँ संबिधान निर्माण नभैञ्जेल अन्यौल ग्रस्त रही रहने छ ।

दुखका साथ् भन्नु पर्छ एनआरएन अभियान प्रारम्भ देखिनै सिमित हुने, खाने र सम्पन्न मान्छेहरुको राजनीति र ब्यापार गर्ने थलो भएको आरोप खेपी रह्यो । अझै एनआरएन अमेरिकाको एक दशक अमूक र समाजमा डामिएका मान्छेहरुको घर कोठाबाट संचालित रह्यो । न्युन बेतनमा जिन्दगि गुजारा गर्ने नेपाली अमेरिकनलाइ सदैव एनआरएन अभियानबाट बिमुख पारियो । अझै बिधि र बिधान भन्दै यस्तो खालको कोठे षड्यन्त्र जारी छ । 

प्रतिक्रिया