शनिबार, मंसिर २० २०७७
काठमाडौं २०:३७
वासिङटन डिसी 09:52

एनआरएन अमेरिकाको खेलकुद प्रतियोगिता भब्यताको साथ सम्पन्न

इनेप्लिज २०७१ चैत १४ गते १:२१ मा प्रकाशित

nrn 4

गत मार्च २१ र २२ तारिख सम्पन्न भएको एन आरएन अमेरिकाको तेश्रो साधारण सभाको अवसरमा बिभिन्न खेल प्रतियोगिताको आयोजना गरि दुई दिन सम्म चलेको उक्त प्रतियोगिता भब्यताको साथ सम्पन्न भएको छ l नर्दन भर्जिनियामा संचालन भएको बिभिन्न खेलकुद मध्ये दर्जनौ खेलाडीहरु सहभागिता रहेको टेबल टेनिसमा खेलमा बिज्ञान श्रेष्ठ प्रथम ,द्वितीय सुधिर सिंह तथा तृतीय टेनिस कटुवाल भएका छन् l

प्रतिक्रिया