आइतबार, मंसिर १४ २०७७
काठमाडौं १६:१३
वासिङटन डिसी 05:28

धुर्मुस तथा सुन्तली नयाँ बर्षको धमाका लिएर अमेरिका आउदै

इनेप्लिज २०७१ चैत १३ गते १:४७ मा प्रकाशित

dhurmus-suntali

२०७२ नयाँ बर्ष धमाका भाग १ कार्यक्रममा दोहोरी गायक पशुपति शर्मा र गायिका संगीता थापा मगरले दोहोरी गायन प्रस्तुत गर्ने छन् भने सीताराम कट्टेल (धुर्मुस )तथा कुन्जना घिमिरे (सुन्तली)को जोडीले आफ्नो प्रतिभा देखाउने भएका छन् l

कुन्जना घिमिरेले बिभिन्न प्रकारका गीतमा नृत्य समेत प्रस्तुत गर्ने छिन् भने कार्यक्रमको लागि संगै अमेरिका आएका चर्चित गायक प्रमोद खरेलले आधुनिक तथा गजल गायन प्रस्तुति पनि गर्ने भएका छन् l

प्रतिक्रिया