शनिबार, मंसिर २० २०७७
काठमाडौं ११:५०
वासिङटन डिसी 01:05

एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्यासीहरु बीच बहस सफलता पूर्वक सम्पन्न

इनेप्लिज २०७१ चैत १२ गते १:१० मा प्रकाशित

DSC09896

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको आसन्न निर्वाचनका अध्यक्षका उम्मेदवारहरुका बीच प्रत्यक्ष बहस कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ l एन आर एन खोक्रा भाषण गर्न जान्ने, पैसा र पहुँचवालाहरुको क्लब बन्ने कि जनस्तर सम्म पुगेर काम गर्नेहरूको साझा चौतारी बन्ने भन्ने कुरा तपाइहरूले देखाउने ब्यवहारमा भर पर्छ।

यदी चौतारी बनाउने हो भने लडेर होइन, जुटेर अगाडि बढ्नु पर्छ। तर तपाइहरू त जुट्ने होइन लड्ने मनस्थितिमा हुनुहुन्छ। कहिलेकाहीं हारेर पनि जितिन्छ  भन्ने कुरामा कतिको बिश्वास गर्नु हुन्छ ?

प्रतिक्रिया