बुधबार, मंसिर १७ २०७७
काठमाडौं १७:२५
वासिङटन डिसी 06:40

एनआरएन युएसए सांस्कृतिक साँझ भब्यताको साथ सम्पन्न

इनेप्लिज २०७१ चैत ८ गते १३:५३ मा प्रकाशित

 DSCN2337गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको तेश्रो साधारणसभाको सांस्कृतिक कार्यक्रममा नेपाली चलचित्रका महानायक राजेश हमाल सहितको प्रस्तुति रहेको सांस्कृतिक कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा झन्डै ३ दर्जन कलाकारहरुको बिबिध प्रस्तुतिले सांस्कृतिक कार्यक्रम अत्यन्तै मनोरन्जनात्मक बनाउन सफल भएको थियो । राजेश हमालले कोर्ट मार्सलको सम्बाद तथा युगल नृत्य प्रस्तुत गरेका थिए भने चर्चित गायक मधु छेत्रीले हुरीले उडाउन सकेन गीत गाएका थिए ।

प्रतिक्रिया