बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ०१:०५
वासिङटन डिसी 14:20

एनआरएन अमेरिकाको तेश्रो साधारणसभा भब्यताका साथ समुद्घाटन

इनेप्लिज २०७१ चैत ७ गते १८:२३ मा प्रकाशित

unnamed

सयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ नेपालको भूमिका अतुलनीय छ भन्दै नेपालमा अझ पनि संबिधान बन्न सकेको छैन l संबिधान बन्न त्यति सजिलो छैन भन्दै अमेरिकामा पनि धेरै पटक संबिधान परिवर्तन भएको उल्लेख गर्दै व्हाइट हाउस बाट लेखिएको शुभकामना पत्र पढेर सुनाउनु भएको थियो l

एनआरएन आइसीसी का संरक्षक डा अम्बिका अधिकारीले ४ हजार प्रतिसत सदस्य वृद्धि गरेकोमा एनआर एन अमेरिकालाई धन्यबाद दिदै उक्त सदस्यलाई व्यवस्थापन गर्न पनि ४ हजार प्रतिसतले बढाउनु पर्छ भन्नु भयो l

 

प्रतिक्रिया