एनआरएन अमेरिकाको तेश्रो साधारणसभा भब्यताका साथ समुद्घाटन
इनेप्लिज
२०७१ चैत ७ गते १८:२३ मा प्रकाशित
सयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ नेपालको भूमिका अतुलनीय छ भन्दै नेपालमा अझ पनि संबिधान बन्न सकेको छैन l संबिधान बन्न त्यति सजिलो छैन भन्दै अमेरिकामा पनि धेरै पटक संबिधान परिवर्तन भएको उल्लेख गर्दै व्हाइट हाउस बाट लेखिएको शुभकामना पत्र पढेर सुनाउनु भएको थियो l
एनआरएन आइसीसी का संरक्षक डा अम्बिका अधिकारीले ४ हजार प्रतिसत सदस्य वृद्धि गरेकोमा एनआर एन अमेरिकालाई धन्यबाद दिदै उक्त सदस्यलाई व्यवस्थापन गर्न पनि ४ हजार प्रतिसतले बढाउनु पर्छ भन्नु भयो l
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
मेरिल्याण्डका पूर्व प्रहरी प्रमुखलाई शृंखलाबद्ध रुपमा दर्जनौ घरमा आगजानी लगाएको आरोपमा पक्राउ
प्रतिक्रिया