शनिबार, मंसिर १३ २०७७
काठमाडौं १२:५४
वासिङटन डिसी 02:09

मेरो पक्षमा यत्रतत्र सर्बत्र वातावरण बन्दैछ : एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्यासी नगेन्द्र पौडेल

इनेप्लिज २०७१ फागुन ३० गते १:४९ मा प्रकाशित

nagendra photo

नगेन्द्र पौडेल चितवन भरतपुर वडा न ७ मा जन्मेर, नारायणगढ स्थित बालकुमारी हाई स्कुल बाट प्रवेशिका परीक्षामा प्रथम श्रेणीमा उत्तिर्ण गरेपछी त्रिभुबन विश्वाबिद्यालय अन्तर्गत त्रिचन्द्र कलेजबाट भौतिक शास्त्रमा स्नातक गरेका जेहेन्दार विद्यार्थी हुन ।

बि स २००७ साल लगायत त्यस उप्रान्त प्रजातन्त्रका लागि लडिएका हर आन्दोलनमा उनको परिवारको र उनको सकृय सहभागीता रहँदै आएको छ ।

प्रतिक्रिया