शनिबार, मंसिर १३ २०७७
काठमाडौं २२:२४
वासिङटन डिसी 11:39

धुर्मुस र सुन्तलीको जोडीले अमेरिका थर्काउने

इनेप्लिज २०७१ फागुन २९ गते २३:१२ मा प्रकाशित

suntali-and-dhurmus

नेपालका हास्य विधाका चर्चित कलाकार सीताराम कट्टेल (धुर्मुस )तथा कुन्जना घिमिरे (सुन्तली)को प्रस्तुतिले अमेरिका थर्काउने भएका छन् l  कार्यक्रम गर्नको अर्को उद्धेश्य भुटान ,भारत तथा बर्माबाट अमेरिका आई पुगेका तथा अमेरिकामा जन्मे हुर्केका नया नेपाली भावी पुस्तालाई मौलिक नेपाली सभ्यता र संस्कृतिको जानकारी गराउने पनि हो भनि बुद्धि प्रसाद रेग्मीले बताए l

प्रतिक्रिया