स्नायु शल्य चिकित्सक (न्युरो सर्जन )हुने दाउ थियो :विश्व प्रशिद्ध चिकित्सक कुमुद धिताल
इनेप्लिज
२०७१ फागुन २९ गते ०:४९ मा प्रकाशित
डा कुमुद धितालले मृत मुटु प्रत्यारोपण सम्बन्धमा जानकारी गराउदै आफु सानै देखि स्नायु शल्य चिकित्सक (न्युरो सर्जन)हुने दाउ थियो भन्नु भयो l शल्य चिकित्सक बन्ने ईक्षा पहिला देखि नै थियो भन्दै काम गर्दै जादा मुटुको शल्य क्रिया कस्तो हुन्छ भनेर लागे पछि राम्रो लागेकोले आफु मुटु सम्बन्धि आफु लागेको बताउनु भयो l
ईटालीको रोममा जन्मनु भै अधिकांस जीवन विदेश मै बिताउनु भएका डा धितालले धारा प्रवाह नेपाली भाषामा बोल्दा सहभागीहरु खुशी हुनुको साथै आश्चर्य पनि भएका थिए l
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया