मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं ०६:५१
वासिङटन डिसी 21:06

स्नायु शल्य चिकित्सक (न्युरो सर्जन )हुने दाउ थियो :विश्व प्रशिद्ध चिकित्सक कुमुद धिताल

इनेप्लिज २०७१ फागुन २९ गते ०:४९ मा प्रकाशित

dhital

डा कुमुद धितालले मृत मुटु प्रत्यारोपण सम्बन्धमा जानकारी गराउदै आफु सानै देखि स्नायु शल्य चिकित्सक (न्युरो सर्जन)हुने दाउ थियो भन्नु भयो l शल्य चिकित्सक बन्ने ईक्षा पहिला देखि नै थियो भन्दै काम गर्दै जादा मुटुको शल्य क्रिया कस्तो हुन्छ भनेर लागे पछि राम्रो लागेकोले आफु मुटु सम्बन्धि आफु लागेको बताउनु भयो l

ईटालीको रोममा जन्मनु भै अधिकांस जीवन विदेश मै बिताउनु भएका डा धितालले धारा प्रवाह नेपाली भाषामा बोल्दा सहभागीहरु खुशी हुनुको साथै आश्चर्य पनि भएका थिए l

प्रतिक्रिया